Numbers 8:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हारून र त्यसका छोराहरूका अघि उभ्याएर लेवीहरूलाई विशेष भेटीका रूपमा मलाई चढा।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तैंले लेवीहरूलाई हारून र त्यसका छोराहरूका सामुन्ने खड़ा गराएर परमप्रभुको निम्ति डोलाइने बलिको रूपमा तिनीहरूलाई अर्पण गर्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लेवीहरूलाई हारून र त्यसका छोराहरूका अगाडि उभिन लगा। अनि तिनीहरूलाई विशेष भेटीको रूपमा उचालिनका लागि याहवेहकहाँ प्रस्तुत गर्।
Nepali ERV (पवित्र बाइबल)
यसरी पूजाहारी हारून र तिनका छोराहरूको सहायताको निम्ति तिमीले लेवीहरूलाई नियुक्त गर र त्यसपछि लेवीहरूलाई तिमीले परमप्रभुको निम्ति विशेष उपहार स्वरूप चढाऊ।