Numbers 8:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण मोशा, हारून र इस्राएलीहरूले परमप्रभुले मोशालाई दिनुभएको आज्ञाअनुसार लेवीहरूलाई चढाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लेवीहरूका विषयमा परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम मोशा, हारून र इस्राएलका जम्‍मै समुदायले तिनीहरूलाई त्‍यसै गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मोशा, हारून र सारा इस्राएली समुदायले लेवीहरूलाई त्यही नै गरे, जो याहवेहले मोशालाई आज्ञा गर्नुभएको थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यसकराण, लेवीहरूका विषयमा परमप्रभुको आज्ञासित राजी भएर मोशा, हारून अनि इस्राएलका सबै मानिसहरूले परमप्रभु द्वारा मोशालाई दिएका झैं प्रत्येक कुरा पालन गरे।