Numbers 8:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पचास वर्ष पुगेपछि त्‍यसले सेवा गर्न छोड्‍नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर पचास वर्ष पुगेपछि तिनीहरूले काम नगरून्, र कामबाट अवकाश पाऊन्, र फेरि काम नगरून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर पचास वर्ष पुगेपछि चाहिँ तिनीहरूले आफ्ना नियमित सेवाबाट अवकाश प्राप्‍त गरून्; र बाँकी समय काम नगरून्।
Nepali ERV (पवित्र बाइबल)
तर जब कुनै लेवी मानिस पचास वर्ष भन्दा बेशी उमेरको हुन्छ उसले त्यहाँ फेरि काम गर्नु पर्दैन र उसले भेट हुने पालको सेवा कार्यबाट अवकाश लिन्छ।