Numbers 9:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कुनै पनि खानेकुरा भोलिपल्‍ट बिहानसम्‍म नउबार्नू र पशुको कुनै पनि हड्डी नभाँच्‍नू। सबै नियमअनुसार निस्‍तार-चाड मनाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले भोलिपल्‍ट बिहानसम्‍म त्‍यसबाट केही पनि बाँकी नराखून्‌। त्‍यसको कुनै हाड़ पनि नभाँचून्‌। निस्‍तार-चाड़को सबै नियमअनुसार तिनीहरूले मानून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले त्यसको केही अंश पनि बिहानसम्म नराखून्, अर्थात् थुमाको कुनै हड्डी नभाचून्। तिनीहरूले निस्तार चाड मनाउँदा सबै नियमहरू पालन गरून्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले चढाएको निस्तारबलि भोलिपल्ट बिहानसम्म त्यसबाट केही बाँकी नराख्‌न् र त्यसको कुनै हड्डी नभाँच्नु। सबै निस्तार चाडको नियम अनुसार तिनीहरूले मानुन्।