Numbers 9:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[15-16] जुन दिन परमप्रभुले बास गर्ने पवित्र पाल स्थापना गरियो, त्यस दिन बादल आएर त्यसलाई ढाक्यो। राती त्यो बादल आगोजस्तो देखिन्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पवित्र वासस्थान, गवाही-पाटीको पाल खड़ा गरेको दिन बादलले त्यसलाई ढाक्यो। पवित्र वासस्थानमाथिको त्यो बादल साँझ परेदेखि बिहानसम्मै आगोको जस्तै रूप देखा पर्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
समागम पाल, साक्षी पाटीको पाल स्थापना गरेको दिन बादलले त्यसलाई ढाक्यो। साँझदेखि बिहानसम्म समागम पालमाथिको बादल आगोजस्तै देखिन्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
पवित्र वास स्थान, करारको पाल खडा गरेको दिन परमप्रभुको बादलले त्यसलाई ढाक्यो। पवित्र स्थान माथिको बादल राती आगो जस्तो देखियो।