Numbers 9:16 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो सधैँ यस्‍तै हुन्‍थ्‍यो— दिनमा बादलले ढाक्‍थ्‍यो, र राती आगोजस्‍तो देखा पर्थ्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस्तै निरन्तर भइरह्‍यो।
Nepali ERV (पवित्र बाइबल)
सब समय त्यो बादल पवित्र पालमाथि रह्यो र राती चाँहि त्यो बादल आगो जस्तो देखिन्थ्यो।