Numbers 9:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पवित्र पालमाथि धेरै बेरसम्‍म बादल रहिरहे तिनीहरू परमप्रभुको आदेश मानेर अघि बढ्दैनथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धेरै दिनसम्‍म बादल पवित्र वासस्‍थानमाथि रहिरह्यो भने, इस्राएलीहरू परमप्रभुको आज्ञा मानेर प्रस्‍थान गर्दैनथे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब समागम पालमाथि बादल लामो समयसम्म रहन्थ्यो, तब इस्राएलीहरूले याहवेहको आज्ञा मान्दथे, र प्रस्थान गर्दैनथे।
Nepali ERV (पवित्र बाइबल)
कोही समय बादल पवित्र पालमाथि लामो समयको निम्ति रहन्थ्यो। इस्राएलीहरूले परमप्रभुको आज्ञा पालन गरेर कतै सर्दैन थिए।