Numbers 9:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[2-3] “यस महिनाको चौधौँ दिन घाम डुबेपछि, इस्राएलका मानिसहरूले निस्‍तार-चाड, त्‍यसका सारा व्‍यवस्‍था नियमअनुसार मनाउनुपर्नेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“इस्राएलीहरूले तोकिएको समयमा निस्‍तार-चाड़ मानून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“इस्राएलीहरूलाई तोकिएको समयमा निस्तार चाड मनाउन लगाउनू।
Nepali ERV (पवित्र बाइबल)
“इस्राएलका मानिसहरूले तोकिएको दिन निस्तार चाड मान्नु पर्छ।

Recommended Reading