Numbers 9:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कहिलेकाहीँ बादल साँझदेखि बिहानसम्म मात्र रहन्थ्यो र बादल सर्ने बित्तिकै तिनीहरू हिँड्थे। दिन वा रातमा जब बादल सर्दथ्यो, तब तिनीहरू अघि बढ्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि कहिलेकहीँ साँझदेखि बिहानसम्मै मात्र बादल रहन्थ्यो, र बिहान बादल हटेपछि तिनीहरू प्रस्थान गर्थे। दिन होस् वा रात होस्, बादल उठ्ने बित्तिकै तिनीहरू प्रस्थान गर्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कहिलेकाहीँ बादल साँझदेखि बिहानसम्म मात्र रहन्थ्यो। अनि बिहान बादल हटेपछि तिनीहरू प्रस्थान गर्थे। चाहे दिन होस् अथवा रात, जब बादल हट्थ्यो, तब तिनीहरू प्रस्थान गर्थे।
Nepali ERV (पवित्र बाइबल)
अनि कोही बेला साँझदेखि बिहान सम्मै अडिन्थ्यो, र बिहान बादल सरे पछि तिनीहरू पनि हिडथे।