Obadiah 1:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तैँले आफ्ना दाजुभाइ याकूबका सन्तानहरूलाई लुटेको र हत्या गरेको हुनाले तँ नष्ट हुनेछस् र सधैँभरि तेरो बदनाम हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरो भाइ याकूबको विरुद्धमा गरेको उपद्रवको कारण तँलाई शर्मले ढाक्नेछ, र तँ सदाको निम्ति नष्ट हुनेछस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेरो भाइ याकोबको विरुद्धमा भएको हिंसाको कारणले गर्दा तँलाई शर्मले ढाक्नेछ; तँ सदाको निम्ति नष्ट पारिनेछस्।
Nepali ERV (पवित्र बाइबल)
तिमी लाजले पूरिने छौ अनि तिमी सधैंको निम्ति नष्ट हुनेछौ। किनकि आफ्नो भाइ याकूब प्रति तिमी अत्यन्तै निर्दयी भयौ।