Obadiah 1:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“म परमप्रभुले सबै जातिहरूको न्याय गर्ने दिन नजिक छ। एदोम, तैँले जे गरिस्, तँलाई त्यही गरिनेछ। तैँले जे दिएको थिइस्, त्यो तँलाई फर्काइनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“सबै जाति-जातिहरूका निम्ति परमप्रभुको दिन नजिकै आइपुगेको छ। तैंले जस्तो गरेको छस्, तँलाई पनि त्यस्तै गरिनेछ। तेरा कार्यहरू तेरो आफ्नै थाप्लोमा फर्केर आउनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“याहवेहको दिन सबै राष्ट्रहरूका निम्ति नजिकै आइपुगेको छ। तैँले जस्तो गरेको छस्, तँलाई पनि त्यस्तै गरिनेछ; तैँले गरेको कामको प्रतिफल तेरो आफ्नै शिरमाथि फर्केर आउनेछ।
Nepali ERV (पवित्र बाइबल)
सबै देशहरूमा चाँडै नै परमप्रभु आउँनु हुने दिन आउँदैछ। तिमीले अन्य मानिसहरूसंग नराम्रो काम गरेकाछौ। त्यही नराम्रो काम तिमीले भोग्नु पर्ने छ। सबै नराम्रो कर्महरूको फल थाप्लोमा पर्नेछ।