Obadiah 1:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तर सियोनको डाँडामा केही मानिसहरू उम्‍कनेछन्, त्‍यो एउटा पवित्रस्‍थान हुनेछ। याकूबका सन्‍तानहरूले आफ्‍नो अधिकारको देश आफ्‍नो अधीनमा पार्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर सियोन पर्वतमा चाहिँ उद्धार हुनेछ, त्‍यो पवित्र रहनेछ। याकूबको घरानाले आफ्‍नै उत्तराधिकारको अधिकार गर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर सियोनको पर्वतमा छुटकारा हुनेछ; यो पवित्र रहनेछ, र याकोबले आफ्नै सम्पत्तिमाथि अधिकार गर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
तर सियोन पहाडमा केही जीवितहरू हुनेछन्। र सियोन पवित्र हुनेछ। याकूबको देशले सबै चीजहरू फेरि पाउँनेछ जुन त्यसको थियो।