Obadiah 1:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले एदोमलाई भन्‍नुहुन्‍छ, “म तँलाई कमजोर पार्नेछु, सबैले तँलाई तुच्‍छ ठान्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हेर्, म तँलाई जाति-जातिहरूका बीचमा छुद्र तुल्‍याउनेछु। तँ अति नै तुच्‍छ हुनेछस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हेर्, म तँलाई अरू राष्ट्रहरूका बीचमा सानो तुल्याउनेछु; तँलाई ज्यादै घृणा गरिनेछ।
Nepali ERV (पवित्र बाइबल)
“एदोम, म तिमीलाई सब भन्दा सानो देश बनाई दिनेछु। मानिसहरूले तिमीलाई घृणा गर्नेछन्।