Obadiah 1:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विजय पाएका यरूशलेमका मानिसहरूले एदोममाथि आक्रमण गरी शासन गर्नेछन् अनि राज्‍यचाहिँ परमप्रभुको हुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एसावका डाँड़ाहरूको राज्‍य गर्नलाई उद्धार गर्नेहरू सियोन पर्वतमा उक्‍लेर आउनेछन्, र राज्‍यचाहिँ परमप्रभुको हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
छुटकारा दिनेहरू सियोन पर्वतमाथि जानेछन् र एसावका पर्वतहरूमाथि शासन गर्नेछन्। अनि राज्य याहवेहको हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
विजयीहरू सियोन पर्वतमा हुनेछन्। ती मानिसहरूले एसाव पर्वतका बासिन्दाहरूमाथि शासन गर्नेछन् र राज्य परमप्रभुको हुनेछ।