Obadiah 1:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे एसावका सन्तान हो! तेरा धन-सम्पत्तिहरू लुटिएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर एसावका धन-सम्पत्तिहरू कसरी लुटिनेछन्! त्यसका लुकाइएका धनहरूको कसरी अपहरण गरिनेछ!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर एसाव कसरी लुटिनेछ, त्यसका लुकाएर राखिएका गाडधनहरू कसरी लुटिनेछ!
Nepali ERV (पवित्र बाइबल)
तर हे एसाव! तिमीबाट तिम्रो सबै कुरो खोसिनेछ। मानिसहरूले लुकाएको सबै भण्डार खोजेर निकाल्नेछन्, अनि सबै भेट्उ नेछन्।