Obadiah 1:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मैले एदोमलाई सजाय दिएको दिन त्‍यहाँका बाठा मानिसहरूलाई नाश पार्नेछु र तिनीहरूका ज्ञानलाई निमिट्यान्‍नै पार्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“त्‍यो दिन के म एदोमका बुद्धिमान्‌ मानिसहरूलाई र एसावका डाँड़ामा भएका समझदार मानिसहरूलाई नष्‍ट पार्नेछैनँ र?” परमप्रभु भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यस दिन,” याहवेह घोषणा गर्नुहुन्छ, “के म एदोमका ज्ञानी मानिसहरूलाई, एसावका पर्वतहरूमा बस्‍ने समझदार मानिसहरूलाई नाश पार्नेछैनँ र?
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “त्यस दिन एदोमको बुद्धिमानी मानिसहरूलाई नष्ट पार्नेछु अनि एसावको पहाडबाट समझदार मानिसहरूलाई नष्ट पार्नेछु।