Obadiah 1:9 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तेमानका लडाकु पुरुषहरू भयभीत हुनेछन् र एदोमका सारा सेनाहरू मारिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे तेमान, तेरा योद्धाहरू त्रासमा पर्नेछन्, र एसावका डाँड़ामा भएका हरेक मानिस मारकाटमा परेर मारिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे तेमान, तेरा वीर योद्धाहरू भयभीत हुनेछन्, र एसावका पर्वतहरूमा रहने सबै मानिसहरू काटेर ढालिनेछन्।