Philemon 1:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍नो बालकको लागि तिमीसँग बिन्‍ती गर्छु। म झ्‍यालखानमा हुँदा ख्रीष्‍टमा ओनेसिमसको बुबा भएको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा छोरा ओनेसिमसको निम्‍ति म निवेदन गर्दछु, जसको निम्‍ति मेरो कैदी अवस्‍थामा म पिता बनेको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीलाई मेरो छोरा ओनेसिमसको लागि बिन्ती गर्दछु, जो कैदमा हुँदा ख्रीष्‍टमा मेरो आत्मिक छोरा भए,
Nepali ERV (पवित्र बाइबल)
म मेरो छोरो ओनेसिमसको बारेमा निवेदन गरिरहेछु। म कारागारमा छँदा उ मेरो छोरो बनियो।
Nepali Tamang 2011
थेतबासेलमा प्रभुरी ङाला झा ओनेसिमसला लागिरी ङाइ एदा चु बिन्‍ती लबा मुला। झ्‍याल्‍खानरी मुबा धुइरीन ङा थेला आबा दोबा मुला।