Philemon 1:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनी तिम्रो लागि काम नलाग्‍ने थिए, तर अहिले तिमी र म दुवैको लागि काम लाग्‍ने भएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनी अगाडि तिम्रो निम्‍ति बेकम्‍मा थिए, तर अहिले तिम्रो निम्‍ति र मेरो निम्‍ति पनि काम लाग्‍ने भएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जो कुनै समय तिम्रो लागि बेकम्मा थिए, तर अब ऊ तिम्रो र मेरो निम्ति कामलाग्दो भएका छन्।
Nepali ERV (पवित्र बाइबल)
बितेका दिनहरूमा उ तिम्रोलागि बेकम्म थियो। तर वर्त्तमान समयमा तिमी र म दुवैको लागि ऊ उपयोगी मानिस भएको छ।
Nepali Tamang 2011
ङाच्‍छा ओनेसिमस एला लागिरी गे आखेल्‍बा म्‍हि मुबा। तर दान्‍दे एदेन ङाला लागिरी थे गे खेल्‍बा म्‍हि तबा मुला।