Philemon 1:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म उनलाई फेरि तिमीकहाँ पठाउँदै छु। उनी मेरो हृदयका टुक्रा नै हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिनलाई, जो मेरो आफ्‍नै हृदयको टुक्रा हो, तिमीकहाँ फर्काइपठाउँदैछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले उसलाई तिमीकहाँ पठाउँदैछु, जो मेरो हृदयको टुक्रासमान हुन्।
Nepali ERV (पवित्र बाइबल)
म उसलाई फेरि तिमीकहाँ मेरो हृदयसितै पठाउँदैछु।
Nepali Tamang 2011
थे ङाला तिङला डोरा हिन्‍ना। तसैनोन ङाइ थेदा ए मुबा ग्‍लारी दोःसी पुइखबा मुला।