Philemon 1:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सुसमाचारको कारण झ्‍यालखानमा भएको बेला तिम्रो साटो उनलाई नै मेरो हेर-विचार गर्न राख्‍नेथिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनलाई मसँगै राख्‍न म खुशी हुनेथिएँ, किनकि सुसमाचारको निम्‍ति मेरो बन्‍दी अवस्‍थामा तिम्रो सट्टामा तिनले मेरो सेवा गर्न सक्‍तथिए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सुसमाचारको कारण म कैदमा हुँदा मलाई सघाउनलाई उसले तिम्रो स्थान लेओस् भनेर मैले उसलाई मसँग राख्न रुचाएको थिएँ;
Nepali ERV (पवित्र बाइबल)
म कारागारमा रहेको बेला मलाई सहायता गर्नका निम्ति म आफै उसलाई यहाँ सुसमाचारको निम्ति राख्न चाहन्थें। मलाई सहायता गरेर उसले तिम्रो सेवा गर्ने थियो।
Nepali Tamang 2011
थार्बा पिन्‍बा समाचारला लागिरी ङा झ्‍याल्‍खानरी मुबा धुइरी एला साटोरी थेसे ङादा ह्रो लबाला लागिरी थे चुरीन मुगै भिबा ङाला सेम मुबा।