Philemon 1:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सायद सधैँको लागि फेरि तिमीसँग रहून् भनी केही समयको लागि ओनेसिमस छुट्टिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शायद तिमीबाट केही समयको निम्‍ति तिनी अलग्‍ग भएका थिए, ताकि तिनी सधैँको निम्‍ति तिमीसँग बस्‍न सकून्‌—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सायद ऊ केही समयको लागि तिमीदेखि अलग भएको कारणचाहिँ तिमीले उसलाई सधैँको लागि फेरि भेट्टाउनलाई होला।
Nepali ERV (पवित्र बाइबल)
ओनेसिमस तिमीबाट केही समयकोलागि छुट्टिएको थियो। यसो भएको हुन सक्छ कि त्यसलाई तिमीले सदाका निम्ति फिर्ता पाउनेछौ।
Nepali Tamang 2011
ओनेसिमस तिगै धिनना लागिरी एग्‍याम फेसी चिमुबा। थेह्रङ् तबा चा थे सदन एदेन छ्‌यामनोन चिगै भिसीनोन मुला तला।