Philemon 1:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म पावल, आफ्‍नै हातले लेखेर भन्‍छु, त्‍यो मै तिर्नेछु। तिमीले आफ्‍नो जीवन पनि मबाटै लिएको मैले भनिरहनुपर्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म पावल, आफ्‍नै हातले यो लेख्‍तछु। त्‍यो ऋण म स्‍वयम्‌ तिरिदिनेछु। तिमीलाई भनिरहनुपर्दैन होला, कि आफ्‍नै निम्‍ति पनि तिमी मेरो ऋणी छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म पावल, आफ्नै हातले यो लेख्दैछु। त्यो ऋण म स्वयम् तिरिदिनेछु। यो भनिरहनु नपर्ला कि तिमी आफैँ पनि मप्रति ऋणी छौ।
Nepali ERV (पवित्र बाइबल)
म पावल हुँ। यो म मेरो आफ्नै हातले लेख्दैछु। यदि ओनेसिमसले केही बाँकी तिर्नु छ भने त्यो म तिर्छु। आफ्नो जीवनको लागि तिमी मेरो कति ऋणी छौ त्यस बारे म केही भन्न चाहँदिन।
Nepali Tamang 2011
थे छे ङाइनोन फासी पिन्‍ना भिबा ताम चा ङा पावलसेन भ्रिबा हिन्‍ना। ओच्‍छे एसेनोन प्रभुदा ङोसेबा ङाग्‍यामसेन हिन्‍ना भिबा ताम ङाइ एदा पाङ्आतोः तला।

Recommended Reading