Philemon 1:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्री बहिनी अप्‍फिया, हाम्रो सह-सिपाही अर्खिप्‍पस र तिम्रो घरमा भेट हुने झुण्‍डलाई हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रा प्रिय सहकर्मी फिलेमोन, हाम्री बहिनी अप्‍फिया र हाम्रा सङ्गी-सिपाही अर्खिप्‍पस, र तिम्रो घरका मण्‍डलीलाई:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाम्री बहिनी अफिया, हाम्रा सङ्गी-सिपाही अर्खिप्पस र तिम्रो घरमा भेट हुने मण्डलीलाई:
Nepali ERV (पवित्र बाइबल)
साथै हाम्री बहिनी अप्फियालाई, सहकर्मी अर्खिप्पसलाई र तिम्रो घरमा भेला हुने मण्डलीलाई, पनि!
Nepali Tamang 2011
य्‍हाङला आङा अप्‍फिया ओच्‍छे ङन्‍देन छ्‌याम ढिक्‍सी गे लबा अर्खिप्‍पसदेन एला दिमला मण्‍डलीदा फ्‍याफुल्‍ला।