Philemon 1:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण भाइ, प्रभुमा मेरो लागि पनि यो गरिदेओ। ख्रीष्‍टमा मेरो हृदय आनन्‍दले भरिओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रिय भाइ, तिमीबाट प्रभुमा केही लाभ पाऊँ भन्‍ने म चाहन्‍छु। ख्रीष्‍टमा मेरो हृदयलाई फेरि ताजा बनाइदेऊ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रिय भाइ, प्रभुको निम्ति मलाई तिमीबाट केही फाइदा होस् भनी म इच्छा गर्छु; ख्रीष्‍टमा मेरो हृदयलाई फेरि ताजा पारिदेऊ।
Nepali ERV (पवित्र बाइबल)
हो, मेरा भाइ, प्रभुका निम्ति मेरो लागि केही गरिदेऊ। ख्रीष्टमा मेरो हृदय शान्त गराऊ।
Nepali Tamang 2011
थेतबासेलमा ङाला आले, ङादा प्रभुला लागिरी चु गे लसी पिन्‍गो। ख्रीष्‍टदेन छ्‌याम गिक तबासे लमा एसे ङाला सेम दोःसी ताङ्ना लउ।