Philemon 1:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लेख्दालेख्दै पनि मलाई पूरा विश्वास छ, तिमीले मैले भनेको गरिदिन्छौ र अझ बढी पनि गरिदिन्छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिम्रो आज्ञापालनमा भरोसा राखी मैले मागेको भन्दा झन् बढ़ी गर्नेछौ भन्ठानेर म तिमीलाई लेख्दैछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिम्रो आज्ञाकारिताको कारण निश्चिन्त भएर मैले भनेको भन्दा बढी तिमीले गर्नेछौ भनी जानेर म यो लेख्दैछु।
Nepali ERV (पवित्र बाइबल)
तिमीले मेरो आशा पूरा गर्नेछौ भन्ने पूर्ण विश्वासमा म यो पत्र लेख्दैछु। म जान्दछु तिमीले मैले भनेको भन्दा अधिक गर्नेछौ।
Nepali Tamang 2011
ङाइ पाङ्बा भन्दा अझ एसे ङाला लागिरी ल्हानान लला भिबा ताम ङादा पूरा था तसी ङाइ एदा चु भ्रिबा मुला।