Philemon 1:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फिलेमोन भाइ, मैले प्रार्थना गर्दा तिमीलाई सम्झेर मेरा परमेश्वरलाई सधैँ धन्यवाद दिन्छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा प्रार्थनाहरूमा जब म तिमीलाई स्मरण गर्दछु तब म मेरा परमेश्वरलाई सधैँ धन्यवाद दिन्छु,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब म तिमीलाई प्रार्थनामा स्मरण गर्दछु, तब परमेश्वरलाई सधैँ धन्यवाद चढाउँछु;
Nepali ERV (पवित्र बाइबल)
आफ्नो प्रार्थनामा म तिमीलाई सम्झन्छु र तिम्रो निम्ति म सधैं मेरो परमेश्वरलाई धन्यवाद चढाउँछु।
Nepali Tamang 2011
फिलेमोन आले, ङाइ प्रार्थना लबा धुइरी एदा ढन्मा ङाइ सदन ङाला परमेश्वरदा धन्यवाद पिन्मुला।