Philemon 1:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिम्रो प्रेम र विश्वास प्रभु येशूमा र परमेश्वरका भक्तहरूमा भएको सुन्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि प्रभु येशूमाथिको तिम्रो विश्वासको विषयमा र सन्तहरूप्रति तिम्रो प्रेमको विषयमा सुन्दछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि म प्रभु येशूमा भएको तिम्रो विश्वास र सबै सन्तहरूप्रति भएको तिम्रो प्रेमको विषयमा सुन्दछु।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरका पवित्र मानिसहरू प्रति तिम्रो प्रेम र प्रभु येशूमा तिम्रो विश्वासको कुरा म सुन्दछु।
Nepali Tamang 2011
तिग्दा भिसम प्रभु येशूदा एसे लबा विश्वासदेन परमेश्वरला म्हिगदेदा एसे माया लबा मुला भिबा ताम थेःमुला।