Philemon 1:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्‍यारो भाइ, तिम्रो मायाले मलाई ठूलो आनन्‍द र धेरै उत्‍साह दिएको छ। तिमीले परमेश्‍वरका भक्तहरूको हृदय आनन्‍दित पारेका छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा भाइ, तिम्रो प्रेमबाट मैले धेरै आनन्‍द र सान्‍त्‍वना पाएको छु, किनकि तिमीद्वारा सन्‍तहरूका हृदय फेरि ताजा भएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिम्रो प्रेमले मलाई धेरै आनन्द र उत्साह दिएको छ; साथै हे मेरा भाइ, तिमीले सन्तहरूका हृदयलाई पनि यही प्रेमले ताजा बनाएका छौ।
Nepali ERV (पवित्र बाइबल)
मेरा भाइ! तिमीले परमेश्वरका मानिसहरूलाई प्रेम गर्यौ अनि तिनीहरूलाई प्रफुल्लित तुल्यायौ। यसले मलाई आनन्द अनि सुविस्था प्रदान गरेको छ।
Nepali Tamang 2011
ङाला आले, एला मायासे ङा ल्‍हानान ताङ्सी आँट याङ्बा मुला। तिग्‍दा भिसम एसे लमा परमेश्‍वरला म्‍हिगदेला सेम दोःसी ताङ्‍बा मुला।