Philemon 1:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैकारण ख्रीष्‍टमा तिम्रो साहसी दाजु भएर तिमीले के गर्नुपर्छ भनी आज्ञा गर्न सक्‍थें,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीले के गर्नुपर्ने हो, सो गर्न आज्ञा दिनलाई ख्रीष्‍टमा मलाई साहस भए तापनि,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिमीले जे गर्नुपर्नेथियो, सो गर्नू भनी ख्रीष्‍टमा साहसी भएर मैले तिमीलाई आज्ञा गर्न सक्नेथिएँ;
Nepali ERV (पवित्र बाइबल)
तिमीले केही गर्नु छ। ख्रीष्ट प्रति भएको मेरो अधिकारको कारणले म तिमीलाई यसो गर भन्न सक्छु।
Nepali Tamang 2011
थेतबासेलमा एसे तिग लतोःला भिसी ख्रीष्‍टसे पिन्‍बा अधिकारग्‍याम एदा कुल्‍खम्‍बा आँट मुला,