Philippians 1:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि परमेश्‍वरको आदर र प्रशंसाको लागि तिमीहरूको जीवनमा येशू ख्रीष्‍टले दिने असल फलहरू फल्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरका महिमा र प्रशंसाको निम्‍ति येशू ख्रीष्‍टद्वारा आउने धार्मिकताका फलले तिमीहरू भरिपूर्ण होओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि परमेश्‍वरको महिमा र प्रशंसाको निम्ति येशू ख्रीष्‍टद्वारा आउने धार्मिकताका फलले तिमीहरू भरिपूर्ण हुन सक।
Nepali ERV (पवित्र बाइबल)
म प्रार्थना गर्छु कि परमेश्वरको महिमा औ प्रशंसाका निम्ति येशू ख्रीष्टको सहयोगले धेरै सुकर्महरू गर्न सक्छौ।
Nepali Tamang 2011
परमेश्‍वरदा मानदेन जयजयकार लबाला लागिरी येशू ख्रीष्‍टसे पिन्‍बा परमेश्‍वरदा सेम निबा बानीबेहोरसे एनीगदेला सेम प्‍लिङ्‌गै।