Philippians 1:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले ख्रीष्टलाई प्रचारेकोले म कैदमा परेको हुँ भन्ने दरबारका सबै सिपाही र अरू मानिसहरूलाई थाहा छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहाँसम्म कि महलका सारा गारद र सबै बाँकीकहाँ पनि मेरो कैद ख्रीष्टको निम्ति भएको हो भन्ने जाहेर भएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परिणाम स्वरूप सारा दरबारका पहरेदारहरू र बाँकी सबै मानिसहरूकहाँ म ख्रीष्टको निम्ति कैदमा रहेको हुँ भनी छर्लङ्ग भएको छ।
Nepali ERV (पवित्र बाइबल)
म किन बन्दी भएको छु त्यो स्पष्ट छ। म बन्दी छु किनभने म ख्रीष्टको विश्वासी हुँ। सम्राटका महलका सबै प्रहरीहरूले तथा सबै मानिसहरूले यो बुज्र्नेकाछन्।
Nepali Tamang 2011
ख्रीष्टला बारेरी थेःना लबासे लमान ङा झ्याल्खानरी परब तबा हिन्ना भिसी ग्लेखाङला जम्मान सिपाहीगदेदेन अर्गु जम्मान म्हिगदेसे था याङ्सी जिन्बा मुला।