Philippians 1:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कारण तिनीहरूलाई थाहा छ, परमेश्‍वरले मलाई सुसमाचारको पक्षमा बोल्‍न खटाउनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सुसमाचारको सुरक्षाको निम्‍ति म यहाँ छु भनी जान्‍नेहरूले यो काम प्रेमले गर्दछन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म सुसमाचारको सुरक्षाका निम्ति कैदमा परेको छु भनी जानेर स्वच्छ मनसायले प्रचार गर्नेहरूले यो काम प्रेमका लागि गर्दछन्।
Nepali ERV (पवित्र बाइबल)
यी मानिसहरूले प्रेमले प्रचार गर्छन कारण तिनीहरू जान्दछन् कि सुसमाचार सुरक्षित राख्न म अह्राइएकोछु।
Nepali Tamang 2011
थार्बा पिन्‍बा समाचार थेःना लबाला लागिरीन परमेश्‍वरसे ङादा धम्‍बा हिन्‍ना भिसी था याङ्बागदेसे चा माया लसी सेमहेन्‍सेन चु गे लबा मुला।