Philippians 1:24 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिमीहरूको लागि भने म बाँचिरहनु नै राम्रो हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर शरीरमा रहन तिमीहरूका खातिर झन् आवश्यक छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर म शरीरमा नै रहिरहनुचाहिँ तिमीहरूका निम्ति अझ बढी आवश्यक छ।
Nepali ERV (पवित्र बाइबल)
तर तिमीहरूकोलागि यस शरीरमा रहनु धेरै आवश्यक छ।
Nepali Tamang 2011
तर एनीगदेला लागिरी चा ङा सोसीन चितोःबा मुला।