Philippians 1:28 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू आफ्‍नो विरोधीहरूदेखि नडराओ। सधैँ आँटिला होओ, यसले विरोधीहरूको हार र तिमीहरूको उद्धार हुन्‍छ भन्‍ने देखाउँछ। परमेश्‍वरले नै तिमीहरूलाई उद्धार गर्नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र विरोधीहरूसँग केही कुरामा डराउँदैनौ। तिनीहरूका निम्‍ति यो विनाशको लक्षण हो, तर तिमीहरूका निम्‍ति चाहिँ मुक्तिको प्रत्‍यक्ष लक्षण हो, जुन मुक्तिचाहिँ परमेश्‍वरबाट हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू विरोधीहरूसँग कुनै किसिमले डराउनु हुँदैन। यो तिनीहरूका निम्ति एउटा चिन्ह हो, कि तिनीहरू नाश हुनेछन्, तर तिमीहरूको चाहिँ उद्धार हुनेछ—यो परमेश्‍वरबाटको चिन्ह हो।
Nepali ERV (पवित्र बाइबल)
अनि आफ्ना विरोधीहरूसित तिमीहरू कुनै प्रकारले पनि डराउने छैनौ। यी सब परमेश्वरका प्रमाणहरू हुन् कि तिमीहरू बचाइनेछौ र तिमीहरूका शत्रुहरू हराइनेछन्।
Nepali Tamang 2011
ओच्‍छे बिरोध लबा म्‍हिगदे म्राङ्सी एनीगदे थालोङ्‍गो। चु थेनीगदेला लागिरी चा नाश तबाला चिनु हिन्‍ना। तर एनीगदेला लागिरी चा थार्बा याङ्ला भिसी म्राङ्बा चिनु हिन्‍ना। थार्बा याङ्बा चा परमेश्‍वरग्‍यामनोन हिन्‍ना।