Philippians 1:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने तिमीहरूले मलाई सुसमाचारको काममा सुरुदेखि अहिलेसम्‍म सघाउँदै आएका छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कि प्रथम दिनदेखि अहिलेसम्‍म सुसमाचारमा तिमीहरूका सहभागिताको निम्‍ति म धन्‍यवादी छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि सुसमाचारको काममा सुरुदेखि अहिलेसम्म नै तिमीहरूको सहभागिता रहेको छ।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूलाई सुसमाचार सुनाउँदा तिमीहरूले मलाई सहयोग गरेकोमा म परमेश्वरलाई धन्यवाद चढाउँछु। तिमीहरूले विश्वास गरेको दिनदेखि अहिलेसम्म सघाउँदैछौ।
Nepali Tamang 2011
तिग्‍दा भिसम थार्बा पिन्‍बा समाचार थेःना लबाला लागिरी ङाच्‍छाहेन्‍से दान्‍देधोना एनीगदेसे सेम गिक लसी ङादा ह्रो लबा मुला।