Philippians 1:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साँच्चै तिमीहरूप्रति भएको मेरो यो गहिरो तिर्सना ख्रीष्ट येशूको हृदयबाटै आएको हो, म सत्य बोलिरहेछु भनी परमेश्वर नै मेरो साक्षी हुनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि परमेश्वर मेरा साक्षी हुनुहुन्छ, कि कसरी ख्रीष्ट येशूको प्रेमले म तिमीहरू सबैका निम्ति तृष्णा गर्दछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वर साक्षी हुनुहुन्छ, कि ख्रीष्ट येशूको प्रेमले तिमीहरू सबैको कति धेरै म तिर्सना गर्दछु।
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरूलाई भेट्न अति इच्छुक छु, यो कुरो परमेश्वरले जान्नु हुन्छ। ख्रीष्ट येशूको प्रेम सितै म तिमीहरूलाई प्यार गर्दछु।
Nepali Tamang 2011
ङाइ ख्रीष्ट येशूला मायाग्यामसे एनीगदे जम्मादान गाते ढन्बा मुला भिबा ताम परमेश्वरदान था मुला।