Philippians 2:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनेर सबैले खुल्लमखुल्ला परमेश्वरको सम्मान्को निम्ति घोषणा गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि परमेश्वर पिताको महिमाको निम्ति, हरेक जिब्रोले येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनी स्वीकार गर्नुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
“येशू ख्रीष्ट प्रभु हुनुहुन्छ” भनी प्रत्येक जिब्रोले स्वीकारोस्। जब मानिसहरूले यसो भन्छन्, यसले पिता परमेश्वरमा महिमा ल्याउनेछ।
Nepali Tamang 2011
थेह्रङ् लसीन परमेश्वर आबाला मानदेन जयजयकार लबाला लागिरी जम्मासेन येशू ख्रीष्टनोन प्रभु हिन्ना भिसी पाङ्तोःला।