Philippians 2:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसो हुँदा तिमीहरू पापी र खराब मानिसका बीचमा परमेश्‍वरको निष्‍कलङ्क बालकझैँ निर्दोष र शुद्ध हुनेछौ। तिमीहरू ताराले आकाशै उज्‍यालो बनाएझैँ तिनीहरूको माझमा चम्‍कनुपर्छ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कि तिमीहरूचाहिँ निर्दोष र सुधा भएर टेढ़ा र बरालिएका पुस्‍ताको बीचमा परमेश्‍वरका निष्‍खोट सन्‍तान होओ, जुन पुस्‍ताको बीच संसारमा तिमीहरू ताराहरूझैँ चम्‍कन्‍छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ताकि तिमीहरू निर्दोष र शुद्ध भएर, “टेढो र भ्रष्‍ट पुस्ताको बीचमा परमेश्‍वरका निष्खोट सन्तान बन्‍न सक।” तब तिमीहरू तिनीहरूका माझ आकाशका ताराहरूझैँ चम्कनेछौ।
Nepali ERV (पवित्र बाइबल)
तब तिमीहरू दुष्ट मानिसहरू समक्ष निर्दोष, परिपूर्ण परमेश्वरका निष्कलंकित नानीहरू, संसारमा चम्कने तारा झैं हुनेछौ।
Nepali Tamang 2011
थेह्रङ् लजी भिसम एनीगदे पापीदेन न्‍होङ्बा म्‍हिगदेला गुङरी चोखोदेन तिगै दोष आरेबा म्‍हि तसी परमेश्‍वरला सन्‍तान दोला। ओच्‍छे सारसे मुरी य्‍हाल तना लबा ह्रङ् लसी एनीगदेसे जम्‍बुलिङरी य्‍हाल य्‍हाल तना लला।