Philippians 2:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र तिमीहरूले जीवनको सुसमाचारलाई बलियोसँग पक्रिराख। यस्‍तो गर्‍यौ भने मेरो दौड र परिश्रम त्‍यसै खेर गएनछ भनी ख्रीष्‍ट आउँदा मैले घमण्‍ड गर्ने मौका पाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जीवनको वचन दह्रिलो गरी पक्रिराख, ताकि म व्‍यर्थमा दगुरिनँ, र मैले व्‍यर्थमा परिश्रम गरिनँ भनी ख्रीष्‍टको दिनमा म गर्व गर्न सकूँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसैले तिमीहरूले जीवनको वचनलाई दह्रो गरी पक्रिराख, ताकि म व्यर्थमा दौडिनँ अथवा व्यर्थमा परिश्रम गरिनँ भनी ख्रीष्‍टको पुनरागमनमा म गर्व गर्न सकूँ।
Nepali ERV (पवित्र बाइबल)
जीवन पाउने शिक्षा तिनीहरूलाई देऊ तब ख्रीष्ट फेरि आउनु हुँदा मेरो दौडाई नष्ट भएन औ मेरो चेष्टा खेर गएन भनी म तिमीहरूमा गर्व गर्न सक्छु।
Nepali Tamang 2011
एनीगदेसे थेनीगदेदा थार्बा पिन्‍बा ख्रीष्‍टला समाचार थेःना लजी भिसम ख्रीष्‍ट फेप्‍खबा धुइरी ङाइ दुख लसी लबा गे खेरोरी आनिनी भिसी ङा ल्‍हानान ताङ्म्‍याङ्ला।

Recommended Reading