Philippians 2:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसै गरी तिमीहरू खुसी होओ र म तिमीहरूको खुसीयाली मा सहभागी बन्‍न सकूँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसै गरी तिमीहरू पनि मसँग खुशी हुनु र रमाउनुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसै गरी तिमीहरू पनि मसँगै खुशी र आनन्दित हुनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
त्यसरी नै तिमीतहरू पनि म सँग खुशी अनि आनन्दमयी हुनुपर्छ।
Nepali Tamang 2011
थेह्रङ् लसीन एनीगदे ताङ्‍गो, ओच्‍छे ङादाएनोन ताङ्ना लउ।