Philippians 2:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रभुको इच्‍छा भए, म पनि चाँडै आउने विश्‍वास राखेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि म पनि चाँड़ै आउँला भनी प्रभुमा भरोसा राखेको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि म प्रभुमा निश्‍चित छु, कि म आफैँ पनि चाँडै आउनेछु।
Nepali ERV (पवित्र बाइबल)
म पुरै भरोसामा छु कि तिमीहरूलाई चाँडै भेट्नु जानु प्रभुले सहायता गर्नु हुनेछ।
Nepali Tamang 2011
ओच्‍छे ङाएनोन योनान खम्‍याङ्ला भिसी प्रभुथोरीन भर लबा मुला।