Philippians 2:26 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू सबैलाई भेट्‍ने उनको पनि ठूलो इच्‍छा छ। तिमीहरूले उनी बिरामी भएको सुन्‍यौ रे भनेर उनले ज्‍यादै फिक्री गरिरहेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि तिनले तिमीहरू सबैका निम्‍ति अति तृष्‍णा गरिरहेका छन्‌। तिनी बिरामी भएको खबर तिमीहरूले थाहा पाएकाले तिनी व्‍याकुल भएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तिनले तिमीहरू सबैको तिर्सना गरिरहेका छन्, र तिनी बिरामी छन् भनी तिमीहरूले सुनेका हुनाले तिनी दुःखित भएका छन्।
Nepali ERV (पवित्र बाइबल)
म उसलाई यसकारण पनि पठाउनेछु कि तिमीहरूलाई भेट्न उनी पनि खुबै व्याकुल छन्। जब तिमीहरूले उनी बिमार छन् भन्ने सुने देखि उनी चिन्तित थिए।
Nepali Tamang 2011
तिग्‍दा भिसम थेसेनोन एनीगदे जम्‍मानदेन छ्‌याम ह्रुप तबारी ल्‍हानान सेम लबा मुला। थे आखम्‍बा मुला भिबा ताम एनीगदेसे थेःबासे लमा थेदा ल्‍हानान सुर्दा तबा मुला।