Philippians 2:27 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साँच्चै उनी सारै बिरामी भएर झण्डैले मरेका थिए। तर परमेश्वरले उनीमाथि दया गर्नुभयो। उनलाई मात्र होइन मलाई पनि उहाँले दया गर्नुभयो र मैले शोकमाथि शोक बोक्नुपरेन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनी साँच्चै मरणान्त बिरामी थिए, तर परमेश्वरले तिनीमाथि दया देखाउनुभयो। तिनीमाथि मात्र होइन, तर मलाई शोकमाथि शोक नथपिओस् भनेर ममाथि पनि दया गर्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
वास्तवमा तिनी बिरामी भएर झण्डै मरेका थिए। तर परमेश्वरले तिनीमाथि दया गर्नुभयो। तिनीमाथि मात्रै होइन, तर ममाथि पनि दया गर्नुभयो; ताकि ममाथि शोकमाथि अझै शोक नथपियोस्।
Nepali ERV (पवित्र बाइबल)
हो, उनी साँच्चै बिमारी थिए मृत्युकै मुखमा पुगेका थिए। परमेश्वले उनीमाथि मात्र दया नगरेर ममाथि पनि गर्नुभयो, ताकि मैले धेरै चिन्ता लिनु परेन।
Nepali Tamang 2011
हिन्ना, थे ल्हानान आखम्ना सिबारीन छ्याइमुबा तर परमेश्वरसे थेदा दया लजी। थेदा जे आहिन, ङादाएनोन दुखथोरी झन दुख थातगै भिसी परमेश्वरसे दया लजी।