Philippians 2:29 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रभुमा उनलाई भाइजस्‍तो मन खोलेर स्‍वागत गर। यस्‍ता मानिसहरूलाई आदर गर्नैपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसैले ज्‍यादै आनन्‍दसाथ प्रभुमा तिनलाई ग्रहण गर, र यस्‍ता मानिसहरूलाई आदर गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसैले तिनलाई ठूलो आनन्दसाथ प्रभुमा स्वागत गर, र तिनीजस्ता मानिसहरूलाई आदर गर;
Nepali ERV (पवित्र बाइबल)
प्रभुमा उसलाई महा आनन्दमा स्वागत गर। इपाफ्रोडाइटस जस्तो मानिसलाई आदर गर्नु पर्छ।
Nepali Tamang 2011
एनीगदेसे थेदा प्रभुरी आले ह्रङ्‌बान म्‍हन्‍सी सेमहेन्‍सेन ताङ्सी माया लउ। चुह्रङ्बा म्‍हिगदेदा चा मान लनोन तोःला।