Philippians 2:30 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले ख्रीष्‍टको कामको लागि झण्‍डै आफ्‍नो प्राणसमेत दिएका थिए। तिमीहरूले मेरो निम्‍ति पूरा गर्न नसकेको सेवा उनले पूरा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि मप्रतिको तिमीहरूको सेवा पूरा गर्नलाई ख्रीष्‍टका कामको निम्‍ति तिनी मृत्‍युको मुखैमा पुगेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तिनी ख्रीष्‍टको कामका निम्ति झण्डै मृत्युमा पुगेका थिए। तिनले तिमीहरू आफैँले मेरा निम्ति दिन नसकेको सेवा पूरा गर्नलाई आफ्नो जीवन जोखिममा हाले।
Nepali ERV (पवित्र बाइबल)
ख्रीष्टको कामका निम्ति उसको झण्डै मृत्यु भयो। मेरो सहायता गर्नुमा उनले आफ्नो प्राण नै संकटमा पारे। त्यस्तो सहायता दिन तिमीहरूले सकेनौ।
Nepali Tamang 2011
तिग्‍दा भिसम एनीगदेसे ङादा लतोःबा ह्रो लबाला लागिरी ह्राङला ज्‍यान्‍ना तिगै वास्‍ता आलना ख्रीष्‍टला गे लबाला लागिरी थे सिबारीन तयार तजी।