Philippians 3:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मचाहिँ ख्रीष्‍टलाई जान्‍न र उहाँकै बिउँतने शक्तिको अनुभव गर्न उहाँको दु:खको सहभागी हुन र उहाँको मृत्‍युसम्‍मै उहाँजस्‍तै हुन चाहन्‍छु र
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म उहाँलाई र उहाँको पुनरुत्‍थानको शक्ति जान्‍न सकूँ, र उहाँको मृत्‍युमा उहाँजस्‍तै भई उहाँका दुःख-भोगमा सहभागी हुन सकूँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म ख्रीष्‍टलाई र उहाँको पुनरुत्थानको शक्तिलाई जान्‍न चाहन्छु—उहाँको कष्‍ट भोगाइमा सहभागी हुन र उहाँको मृत्युमा उहाँजस्तै हुन चाहन्छु;
Nepali ERV (पवित्र बाइबल)
म ख्रीष्टलाई मात्र र जेले उहाँलाई मृत्युबाट बौरायो त्यो शक्तिलाई जान्न चाहन्छु। म ख्रीष्टको कष्टको सहभागी बन्न चाहन्छु र उहाँको मृत्युमा उहाँ जस्तै हुन चाहन्छु।
Nepali Tamang 2011
ङाइ ख्रीष्‍टदा पूरान ङोसेसी थेदा सिबाग्‍याम सोना लबा शक्तिदा था याङ्‌खम्‍गै, ओच्‍छे थे सिबा धुइरी थेसे नाबा ह्रङ्‌बान दुख ङाइ नाबारी खम्‍गै।