Philippians 3:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हुन सके मरेकोबाट पनि बिउँतन सकूँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सम्‍भव भए मरेकाहरूबाट म पुनरुत्‍थान प्राप्‍त गर्न सकूँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि जसरी भए तापनि मरेकाहरूबाट पुनर्जीवित हुन चाहन्छु।
Nepali ERV (पवित्र बाइबल)
अनि ममा आशा छ म पनि मृत्युबाट बौरी उठ्नेछु। न्न
Nepali Tamang 2011
थेह्रङ् लसीन तजी भिसम सिबाग्‍याम दोःसी सोखम्‍गै भिसी ङाइ म्‍हन्‍बा मुला।