Philippians 3:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जे भए पनि हामी यहाँसम्म जसरी आइपुग्यौं र त्यसरी नै अगाडि पनि बढ्दै जाऔं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
केवल हामीले जे प्राप्त गरिसकेका छौं, त्यसमा दह्रिला भइबसौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामीले जे जति प्राप्त गरिसकेका छौँ, हामी त्यसैमा जिऔँ।
Nepali ERV (पवित्र बाइबल)
तर हामीमा पहिले देखि भएको सत्यलाई भने छोडनु हुँदैन।
Nepali Tamang 2011
ओच्छे य्हाङसे जुन ताम याङ्बा मुला, थे तामरीन भ्रइ।