Philippians 3:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूको अन्‍त पनि नरकमै हुनेछ किनभने पेट नै तिनीहरूको देवता हो। लाज मान्‍नुपर्ने कुराहरूमा नै तिनीहरू झन् घमण्‍ड गर्दछन्। तिनीहरूको मन पनि यिनै संसारका कुराहरूमा मात्र लाग्‍दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
विनाश तिनीहरूको अन्‍त्‍य हो, पेट तिनीहरूको ईश्‍वर हो, र तिनीहरू आफ्‍ना शर्ममा गौरव गर्दछन्, र तिनीहरूको मन सांसारिक कुरामा लागिरहन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूको अन्त्य विनाश हो; तिनीहरूका पेट नै तिनीहरूका ईश्‍वर हो, र तिनीहरूको गर्व तिनीहरूकै शर्ममा छ। तिनीहरूको मन सांसारिक कुराहरूमा लागेको छ।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू जुन तरिकामा बाँचेकाछन् त्यसले तिनीहरूलाई विनाश तिर घचेट्नेछ। तिनीहरू परमेश्वरको सेवा गर्दैनन्। ती आफैलाई खुशी राख्न मात्र बाँच्छन्। ती लाज लाग्दो काम गर्छन् र त्यसमा गर्व गर्छन्।
Nepali Tamang 2011
थेनीगदे नाश तसी म्‍हासी निला। तिग्‍दा भिसम थेनीगदेला ल्‍हुइसे तिग म्‍हाइबा थेदान ल भिसी तेन्‍मुला। ओच्‍छे पेःबा खबा तामरीनोन थेनीगदे ताङ्‍बा चीम। थेनीगदेला सेमएनोन चुनोन जम्‍बुलिङला तामगदेरी जे मुला।